वाक नेपाल,वर्डभिजन,जापान सरकार को सहयोग मा कर्णाली छेउ छाउ तुर्माखाद गा पा र पन्चदेवल बिनायक नगरपालिका का बाढी पहिरो सम्भाबित जोखिम 24 समुदाय मा मानव जीवन संग जोडिएको बाढी पहिरो बाट कसरी बाच्ने र सुरक्षीत रहने भन्ने बिसयमा कचहरी नाट्क हामी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान का कलाकार हरुले प्रस्तुत गरि सक्किए को छ।सम्पुर्ण समुदाय का आमा बुवा दाजु भाइ दिदी बहिनी मा हार्दिक आभार्
धन्यवाद Wac Nepal आगामी दिन हरु मा पनि सहयोग र सहकार्य गर्ने मौका मिल्न्ने छ।भन्ने आशा सहित।पुनः धन्यवाद ![]()









