मेल्लेखको सरानी गाउँका पहिरो पिडित परिवारलाई उपभोग्य तथा सरसफाई सामग्री वितरण
अछाम । अछाम जिल्लाको मेल्लेख गाउपालिका वडा नम्बर ५ बिन्धेबासनीको सरानी गाउँका पहिरो पिडित परिवारलाई राहात स्वरुप दैनिक उपभोग्य तथा सरसफाई सामग्री वितरण गरिएको छ । गैरसरकारी संस्था वाक नेपालको […]