अर्गानिक उत्पादनतर्फ कृषकको आकर्षण बढ्दो
एकेन्द्र महता अछाम, जेठ २९ गते । अछामको मेल्लेख गाउँपालिकाका कृषकहरु अर्गानिक तरकारी उत्पादनमा जुटेका छन् । किसानहरुले रासायनिक, विषादीरहित तरकारी खेती गर्न जोडतोडका साथ लागेका हुन् । विषादीको प्रयोगले गर्भवती, […]




