सेवा परियोजनाको आयोजनामा ४ दिने तालिम सुरु
वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र वाक नेपालको साझेदारीमा सञ्चालित सेवा परियोजनाको आयोजनामा साफबेगरमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम सुरु भएको छ । शुक्रवार देखी सुरु भएको कार्यक्रममा कमलबजार नगरपालिका […]