Author: WAC Nepal

“हरेक बार खाना चार”का बारेमा जानकार हुँदै महिला

“हरेक बार खाना चार”का बारेमा जानकार हुँदै महिला

एकेन्द्र महता, भाद्र ४, साँफेबगर अछाम                ग्रामिण क्षेत्रका महिलाहरु पोषण “हरेक बार खाना चार”का बारेमा जानकार हुँदै गएका छन् । मेल्लेख गाउँपालिका, वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल, र वाक–नेपाल द्धारा सञ्चालित मातृ शिशु तथा बाल स्वास्थ्य पाष्ोण परियाजना सञ्चालित भएपछि महिलाहरु मातृ शिशु स्वास्थ्य तथा पोषणका बारेमा जानकार हुँदै …

Read More “हरेक बार खाना चार”का बारेमा जानकार हुँदै महिला

रुपान्तरण जिवन उपयागी सिप समन्धी साथी शिक्षकहरु लाई २ दिने तालीम सुरु

रुपान्तरण जिवन उपयागी सिप समन्धी साथी शिक्षकहरु लाई २ दिने तालीम सुरु

पुजा रावल साउन २७ अछाम अछाम जिल्लाका १९ वटा वडामा सञ्चालन गरीएका रुपान्तरण कक्षाका साथी शिक्षकहरु लाई पढाई तथा समुह गठन कार्यक्रम साफेबगरमा सुरुभएको छ । रुपान्तरण कक्षाको समापन गरीए संगै साथी शिक्षकहरु लाई तालीम प्रदान र्ग लागीएको होे । वाक नेपाल वल्डभिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालीत पावर परियोजनाको सहयोगमा कार्यक्रमको आयोजना गरीएको हो । …

Read More रुपान्तरण जिवन उपयागी सिप समन्धी साथी शिक्षकहरु लाई २ दिने तालीम सुरु

नन्देगडा बालसंजालको आयोजना अन्तर पुस्ता सम्बाद कार्यक्रम

नन्देगडा बालसंजालको आयोजना अन्तर पुस्ता सम्बाद कार्यक्रम

नन्देगडा बालसंजालको आयोजना मेल्लेख गाउँ पालिका वडा नं.७ नन्देगडा को समन्वय तथा वाक नेपाल र वर्ल्ड भिजन को साझेदारीमा संचालित पावर परियोजना को आर्थिक सहयोगमा अन्तर पुस्ता सम्बाद कार्यक्रम सम्पन्न भयको छ।वाल संजाल का सचिब कुशराज बुढाको स्वगत मन्तव्य बाट सुरु भयको कार्यक्रम को अध्यक्षता बालसंजाल का अध्यक्ष विद्या साउदले गर्नु भयको थियो भने प्रमुख …

Read More नन्देगडा बालसंजालको आयोजना अन्तर पुस्ता सम्बाद कार्यक्रम

मष्टामाण्डौमा शनिवारे रुपान्तरण कक्षाको समापन

मष्टामाण्डौमा शनिवारे रुपान्तरण कक्षाको समापन

शंकर थापा साउन २४ अछाम साफेवगर नगरपालिका वडा नम्मर ४ मष्टामाण्डौ स्थीत जनकल्याण माध्यमिकविद्यालयभवनमा संचालित रुपान्तरण कक्षा समापन गरएिको छ । नेपाल सरकारद्धारा नै किशोवराावस्थामाआउने विभिन्नशारीरिक, मानसिक, बौद्धिक र सामाजिक परिवर्तनहरूलाई बुझ्न नसक्दा र यस्ता परिवर्तनहरू मा अभिभावकहरूको उचित साथ र सहयोग नपाउँदा किशोर किशोरीले विभिन्न जोखिम पूर्ण र संवेदनशील परिस्थितिको सामनागर्न बाध्यहनुपर्ने अवस्था , …

Read More मष्टामाण्डौमा शनिवारे रुपान्तरण कक्षाको समापन

पञ्चदेवल बिनायक नगरपालिका १ कुईकामा रुपान्तरण कक्षाको समापन

पञ्चदेवल बिनायक नगरपालिका १ कुईकामा रुपान्तरण कक्षाको समापन

कमला खत्री साउन २५ अछाम पञ्चदेवल बिनायक नगरपालिका वडानक्वर १ मा सञ्चालित रुपान्तरण कक्षाको समापन गरिएको छ । वाक नेपाल पावर परियाेजना द्वारा ३० दिन सम्म सञ्चालन भएको शनिवारिय रुपान्तरण कक्षाकाे एक कार्यक्रमका विच समापन गरिएको हो । अामा समुहाका प्रतिनिधि धनसाेभा तिमिल्सेनाको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो रामाराेशनका पत्रकार हाेम साउद, बिक्रम परियार, वाक …

Read More पञ्चदेवल बिनायक नगरपालिका १ कुईकामा रुपान्तरण कक्षाको समापन