Job Description for Project Engineer (Civil)

Name                                       : ………………………………………………………………… Designation                             : Project Engineer (Civil) Level                                       : 9th Accountability                        : Program Manager Location                                  : WAC Nepal Office (Sanfebagar, Achham) Program Name                       : Using Renewable Energy to Kickstart Agriculture in Achham (UREKA) Duty Station                            : Office Base with frequent travel to project area Safeguarding: The responsibilities of the post …
Continue reading Job Description for Project Engineer (Civil)

INVITATION FOR BIDS

INVITATION FOR BIDS Invitation for Bids ID.:  Timilsain SMUS/2022-FEB Second Date of Notice Publication: 04-March-2022 Working for Access and Creation (WAC) Nepal invites sealed quotations from eligible bidders for the Design, Supply, Installation, Testing and Commissioning of Electro-Mechanical system for Solar water pumping project.   Interested Eligible Bidders may obtain further information and inspect the bidding …
Continue reading INVITATION FOR BIDS

Invitation For Bids

Invitation for Bids ID.:  Timilsain SMUS/2022-FEB First Date of Notice Publication: 16 Feb 2022 Working for Access and Creation (WAC) Nepal invites sealed quotations from eligible bidders for the Design, Supply, Installation, Testing and Commissioning of Electro-Mechanical system for Solar water pumping project.  Interested Eligible Bidders may obtain further information and inspect the bidding documents …
Continue reading Invitation For Bids

वाक नेपाल द्वारा न्यून आयस्रोत भएका, एकल महिला तथा विपन्न परिवारहरु लाई बाख्रा तथा भैसि बितरण ।

वाक नेपाल र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित उत्थानिशल जिवीकोपार्जन तथा पोषण परियोजनाको व्यवसाय पुर्नस्थापना सहयोग अन्तरगत मेल्लेख गाउपालिका वडा न.५, वडा न ७ र वडा न. ८, कमलवजार न.पा. ४, ५ र विनायक न.पा.१, ३, ४ र ०६ का न्युन आयस्रोत भएका, एकल महिला, विपन्न परिवारहरु लाई जिविकोपार्जन र व्यवसायमा सुधार ल्याउने उद्धेश्यका साथ …
Continue reading वाक नेपाल द्वारा न्यून आयस्रोत भएका, एकल महिला तथा विपन्न परिवारहरु लाई बाख्रा तथा भैसि बितरण ।

वाक नेपालद्धारा कृषकहरुलाई महिलाहरुको कार्यबोझ घटाउने तथा कृषि उत्पादन बढाउन कृषि उपकरण सहयोग

खेमराज ओझा ०९ माघ २०७८ वाक नेपालद्धारा कृषकहरुलाई महिलाहरुको कार्यबोझ घटाउने तथा कृषि उत्पादन बढाउने कृषि उपकरण सहयोगवाक नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना अन्र्तगत अछाम जिल्लाको साफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका र पञ्चदेवल बिनायक नगरपालिकाका १७ जना कृषकहरुलाई महिलाको कार्यबोझ घटाउने तथा कृषि उत्पादन बढाउने उद्देश्यले कृषि …
Continue reading वाक नेपालद्धारा कृषकहरुलाई महिलाहरुको कार्यबोझ घटाउने तथा कृषि उत्पादन बढाउन कृषि उपकरण सहयोग

शिलबन्दी कोटेशन आव्हान सम्बन्धि सूचना

सुचना प्रकाशित मिति: २०७८-०८-२९ ( १५ डिसेम्बर २०२१) प्रस्तुत विषयमा पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) र मर्सिकोर नेपालको साझेदारीमा अछाम जिल्लामा सञ्चालीत Building Hope Along the Karnali River Basin (BHAKARI) परियोजना अन्तर्गत अछाम जिल्लाको ३ वटा पालिका (कमलबजार नगरपालिका, पञ्चदेवल बिनायक नगरपालिका र तुर्माखाँद गाउँपालिका) मा उत्पादनमूलक पानी बिषयगत क्षेत्र अन्तर्गत सिंचाई …
Continue reading शिलबन्दी कोटेशन आव्हान सम्बन्धि सूचना

कोटेशन आव्हान सम्बन्धि सूचना

सूचना प्रकाशित मिति: २०७८÷०८÷२६ (१२ डिसेम्बर २०२१) प्रस्तुत विषयमा पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) र मर्सिकोर नेपालको साझेदारीमा अछाम जिल्लाको तिनवटा पालिकामा सञ्चालीत Building Hope Along the Karnali River Basin (BHAKARI) परियोजनाको जोखिम विपद व्यवस्थापन विषयगत क्षेत्र अन्तर्गत CADRE Training संचालनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्नु पर्ने भएकोले यस संस्थाको अनुुसुचि फारम …
Continue reading कोटेशन आव्हान सम्बन्धि सूचना

।। कोटेशन आव्हान सम्बन्धि सूचना ।।

सूचना प्रकाशित मिति: २०७८÷०८÷२६ (१२ डिसेम्बर २०२१) प्रस्तुत विषयमा पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) र मर्सिकोर नेपालको साझेदारीमा अछाम जिल्लाको तिनवटा पालिकामा सञ्चालीत Building Hope Along the Karnali River Basin (BHAKARI) परियोजनाको जोखिम विपद व्यवस्थापन विषयगत क्षेत्र अन्तर्गत CADRE Training संचालनका लागि आवश्यक सामाग्रीहरुको खरिद गर्नु पर्ने भएकोले यस संस्थाको अनुुसुचि फारम …
Continue reading ।। कोटेशन आव्हान सम्बन्धि सूचना ।।