Category: Gallery

वाक नेपालको सामाजिक लेखा परिक्षण कार्यक्रम २०७६

वाक नेपालको सामाजिक लेखा परिक्षण कार्यक्रम २०७६

आज २०७६ साल भाद्र २८ गतेका दिन वाक नेपालको सामाजिक लेखा परिक्षण कार्यक्रम जिल्ला विकास समितिको हल मंगलसेनमा सम्पन्न भएको छ ।वाक नेपालको कार्यसमितिका अध्यक्ष मिन बहादुर कुँवर को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर , विशिष्ट अतिथि मंगलसेन न.पा.का मेयर पदम बोहरा , प्रमुख जिल्ला अधिकारि भोजराज …

Read More वाक नेपालको सामाजिक लेखा परिक्षण कार्यक्रम २०७६

Hand Washing Campaign at Kuskot

Hand Washing Campaign at Kuskot

कुस्कोट वल्ड भिजन इ नेपाल र वाक नेपाल को साझेदारी सन्चालित MCHN कार्यक्रम अतर्गत बासुकि मा बि नागमान्डौ का बालबालिकाहरुलाइ Hand-washing campaign का साथै म नियमित हात धोयर खानाखाने गर्छु भन्ने प्रतिबद्धता पनि गरेका छन ।

Read More Hand Washing Campaign at Kuskot

धार्मिक अगुलाई २ दिने प्रशिक्षण

धार्मिक अगुलाई २ दिने प्रशिक्षण वाल विबाह, छाउपडि प्रथा जस्ता हानिकारक अभ्यास न्युनिकरणका लागि धार्मिक अगुलाई २ दिने प्रशिक्षण कार्यक्रम साँफेबगरमा । वाक नेपाल/पावर परिजना । Read More धार्मिक अगुलाई २ दिने प्रशिक्षण

बाल संरक्षण सम्बन्धी आकस्मिक योजना

बाल संरक्षण सम्बन्धी आकस्मिक योजना

बाल संरक्षण सम्बन्धी आकस्मिक योजना निर्माण बाल कल्बका पतिनिधि र बिध्यालय बिपद ब्याबस्थापन समिति संग छलफल कार्यक्रम मेल्लेख गाउपालिका वडा नं १, २ र ३ मा सम्कन्न ।

Read More बाल संरक्षण सम्बन्धी आकस्मिक योजना