Category: Media Coverage

वाक नेपाल अछामको सेवा पुर्वी अछाममा बिस्तार

वाक नेपाल अछामको सेवा पुर्वी अछाममा बिस्तार

मङ्सिर ११ अछाम : समृद्ध समाज निर्माणमा वाक नेपाल तथा साझेदार संस्थाले थप परियोजना पुर्वी अछाममा विस्तार गर्ने भएको छ । समाज रुपान्त्रणका लागी स्वास्थ्य र दिर्घ जीवन,सचेत नागरिक,सामाजिक न्यायका साथै स्वावलम्बी समाज निर्माणमा जिल्लाको साँफेबगरबाट बिगत २४ बर्ष देखी सेवा दिँदै आएको वाक नेपालले पञ्चदेवल विनायक नगरपालिका संग समन्वयका साथ बिभिन्न योजना सन्चालन गर्ने भएको …

Read More वाक नेपाल अछामको सेवा पुर्वी अछाममा बिस्तार

स्थापना दिवसको अवसरमा वाक नेपालद्धारा पत्रकार सम्मेलन

स्थापना दिवसको अवसरमा वाक नेपालद्धारा पत्रकार सम्मेलन

वाक नेपाल अछामले संस्था स्थापना भएको २३ बर्ष पुगेको अवसरमा सदरमुकाम मंगलसेनमा पत्रकार सम्मेलन गरेको छ । समुदाय स्तरमा संस्था मार्फत भएका काम, प्रगती तथा आगामी दिनमा कार्यक्रम प्रभाबकारी सहित समुदायमुखी बनाउनका लागी सुझाव संकलनका लागी संस्थाले पत्रकार सम्मेलन गरेको वाक नेपालले जनाएको छ । कार्य समिती अध्यक्ष मिन बहादुर कुवरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा …

Read More स्थापना दिवसको अवसरमा वाक नेपालद्धारा पत्रकार सम्मेलन

वाक नेपाल अछामद्वारा जिल्लाका विभिन्न ठाउँमा खाद्यान्न र सरसफाई सामाग्री वितरण

वाक नेपाल अछामद्वारा जिल्लाका विभिन्न ठाउँमा खाद्यान्न र सरसफाई सामाग्री वितरण

कोईकाको आर्थिक सहयोग तथा यूनेस्को र वाक नेपालको सहकार्यमा संचालित कार्यमूलक साक्षरता कक्षामा सहभागी १४६ जना किशोरी तथा यूवातीहरुलाई खाद्यान्न तथा सरसफाई सामाग्री सहयोग गरेको छ । संस्थाले मंगलसेन नगरपालिकाका र चौरपार्टि गाउँपालिकाका विभिन्न वडामा राहात वितरण गरेको हो। मंगलसेन नगरपालिकाका वडा नम्बर ३ र ४ र चौरपार्टि गाउपालिका वडा नम्बर १ सिउडि, २ र …

Read More वाक नेपाल अछामद्वारा जिल्लाका विभिन्न ठाउँमा खाद्यान्न र सरसफाई सामाग्री वितरण

वाक नेपालको २३ औं वार्षिक सभा साँफेबगरमा सम्पन्न

वाक नेपालको २३ औं वार्षिक सभा साँफेबगरमा सम्पन्न

भाद्र ३१ अछाम        वाक नेपालको २३ औं वार्षिक साधारण सभा आज साँफेबगरमा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीका कारण वाक नेपालले भर्चुअल बैठक मार्फत साधारण सभाको आयोजना गरेको थियो । भर्चुअल बैठक मार्फत आयोजना गरिएको बन्द सत्र कार्यक्रममा वोल्दै राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी अछामका अध्यक्ष शेरबहादुर कुँवरले विकास …

Read More वाक नेपालको २३ औं वार्षिक सभा साँफेबगरमा सम्पन्न

सामाजिक रुपान्तरणको लागि वाक नेपालसँग स्थानीय तह सहकार्य गर्न ईच्छुक

सामाजिक रुपान्तरणको लागि वाक नेपालसँग स्थानीय तह सहकार्य गर्न ईच्छुक

कल्पना बोहरा,भाद्र २९ अछाम     सामाजिक रुपान्तरणको लागि वाक नेपालको खेलेको भूमिकाकोे अछामका जनप्रतिनिधिले प्रसंशा गरेका छन्। वाक नेपालमा आज साँफेबगरमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा वोल्दै उनिहरुले विपन्न समुदायको उत्थान देखि, आयआयर्जन कार्यक्रम सञ्चालन, शिक्षा स्वास्थ्य, कृषि तथा विकास निर्माणमा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख …

Read More सामाजिक रुपान्तरणको लागि वाक नेपालसँग स्थानीय तह सहकार्य गर्न ईच्छुक

सामाजिक रुपान्तरणको लागि वाक नेपालको भूमिका प्रसंशनीय

सामाजिक रुपान्तरणको लागि वाक नेपालको भूमिका प्रसंशनीय

भदाै, २९ अछाम – सामाजिक रुपान्तरणको लागि वाक नेपालको खेलेको भूमिकाको अछामका जनप्रतिनिधिले प्रसंशा गरेका छन् । वाक नेपालले सोमबार साँफेबगरमा आयोजना गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा वोल्दै उनिहरुले विपन्न समुदायको उत्थानदेखि, आयआयर्जन कार्यक्रम सञ्चालन, शिक्षा स्वास्थ्य, कृषि तथा विकास निर्माणमा वाक नेपालको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर …

Read More सामाजिक रुपान्तरणको लागि वाक नेपालको भूमिका प्रसंशनीय

सामाजिक कुप्रथा विरुद्ध सरोकारवालासँग छलफल

सामाजिक कुप्रथा विरुद्ध सरोकारवालासँग छलफल

पुस अछाम       वाक नेपाल र वल्र्ड भिजनको सहकार्यक्रमा सञ्चालित पावर परियोजनाको आयोजनामा समुदाय प्रहरी साँझेदारी कार्यक्रम वडा नं.४ मष्टमान्र्डौस्थित भण्डारी गाउँमा सम्पन्न भएको छ । वडा स्तरिय छाउपठि उन्मुलन समितिका अध्यक्ष धनबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व जिविस सदस्य देवबहादुर कुँवर रहनुभएको थियो।      कार्यक्रममा वोल्दै उहाँले सामाजिक कुप्रथा …

Read More सामाजिक कुप्रथा विरुद्ध सरोकारवालासँग छलफल

पाउरोटी उत्पादन उद्योगको उद्घाटन

मंसीर ८, अछाम ।बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा जयगढ पाउरोटी उत्पादन उद्योगको उद्घाटन गरिएको छ । पाउरोटी उत्पादनको काम सुरु गरे संगै आईतबार एक कार्यक्रमका बिच उद्योगको उद्घाटन गरिएको हो । बान्नीगढी जयगढ गाउँपालिकाको ४० प्रतिशत, गैरसरकारी संस्था वाक नेपालको ४० प्रतिशत र स्थानिय युवाहरुको २० प्रतिशत लगानीमा स्थापना गरिएको उद्योगको गाउँपालिकाका अध्यक्ष राजेन्द्र …

Read More पाउरोटी उत्पादन उद्योगको उद्घाटन

वाक नेपाल अछामकाे २२ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

वाक नेपाल अछामकाे २२ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

मंसिर ६, अछाम सामाजिक रुपान्तरणका क्षेत्रमा पहुँच र सृजनाको लागि सहकार्य वाक नेपालको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् । वाक नेपालको २२ औ वार्षिक उत्सव कार्यक्रमका सहभागिले जिल्लाभर सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रसंसा गरेका छन् । वार्षिक उत्सव कार्यक्रममा वोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा साँफेबगर संगठन कमिटी सचिव प्रेम विकले वाक नेपालले आर्थिक अवस्था …

Read More वाक नेपाल अछामकाे २२ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न

अन्तर पुस्ता संवाद सन्चालन सम्बन्धि क्षमता बिकास तालिम साँफेबगरमा सुरु

अन्तर पुस्ता संवाद सन्चालन सम्बन्धि क्षमता बिकास तालिम साँफेबगरमा सुरु

कार्तिक, २८ अछाम वल्र्ड भिजन सङ्गको साझेदारीमा वाक नेपालद्वारा सन्चालित पावर परियोजनाको आयोजनमा बाल क्लबका प्रतिनिधिलाई अन्तर पुस्ता संवाद सन्चालन सम्बन्धि ३ दिने क्षमता बिकास तालिम तालिम सुरु भएको छ । वाक नेपालका उपाध्यक्ष बल वहादुर केसीको अध्यक्षतामा उदघाटन कार्यक्रम कार्यक्रम सप्पन्न भएको छ । बालबालिकाहरुलाई बालबालिका हक अधिकारका बारेमा जानकारी दिनुका साथै बालबालिको क्षमता …

Read More अन्तर पुस्ता संवाद सन्चालन सम्बन्धि क्षमता बिकास तालिम साँफेबगरमा सुरु