Media Coverage

Media Coverage

समाज कल्याण परिषद्को टोलीद्वारा वाक नेपालबाट सञ्चालित परियोजनाको अनुगमन

अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण (CBDRR) परियोजनाको समाज कल्याण परिषद्को टोलीले अनुगमन तथा मूल्याङ्कन गरेको छ  ।  समाज कल्याण परिषद्का कृष्णचन्द न्यौपाने […]

Media Coverage

वर्ल्डभिजन इन्टरनेसनल नेपालद्धारा सञ्चालित परियोजनाहरुको समिक्षा सम्पन्न

अछाम । वल्र्डभिजन ईन्टरनेश्नल नेपालद्धारा अछाममा सञ्चालित विभिन्न परियोजनाहरुको जिल्ला स्तरिय समिक्षा सदरमुकाम मंगलसैनमा सम्पन्न भएको छ । वल्र्डभिजन ईन्टरनेश्नल नेपालका साझेदार संस्था वाक नेपाल अछाम र आस्था नेपालको साझेदारीमा

Media Coverage

सेवा परियोजनाको आयोजनामा ४ दिने तालिम सुरु

 वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र वाक नेपालको साझेदारीमा सञ्चालित सेवा परियोजनाको आयोजनामा साफबेगरमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम सुरु भएको छ ।  शुक्रवार देखी सुरु भएको कार्यक्रममा कमलबजार नगरपालिका

Media Coverage

मात्रि जयाकोटमा खानेपानी पुगेपछि स्थानीय हर्षित

Published on: https://www.radiojanapriya.org.np/news-details/6965/2023-12-31?fbclid=IwAR2r-ojrm5erwLYVSkt3uM27vs42jIFohQNDCh_pO-38mq9eekfRNGTkxko पुस १४ अछाम मात्रि जयाकोटका विष्ना कुमालले घरकै आँगनमा पानीको धारा खस्ला भन्ने कहिल्यै सोचेकी थिइनन् । डाँडाको बस्ती भएकाले वर्षायाम महिनामा आकाशे पानी उपभोग गर्दै आउनु

Media Coverage

अदुवाको बजार खोज्दै कृषक

कमलबजार समाचारदाता कमलबजार (अछाम), पुस ८ गते । अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले

Scroll to Top