Vacancy Announcement
कर्मचारी आवश्यकता सम्बन्धी सूचना मिति: २०७७-१२-२० वाक नेपाल, सामाजिक विकास र परिवर्तनका लागि महिला बालबालिका र पिछडिएका समुदायको सामाजिक आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्रियाशिल गैरनाफामुखि सामाजिक संस्था हो । वाक नेपाल र Kindernothilfe (KNH) को साझेदारीमा अछाम जिल्ला साफेबगर नगरपािलका वडा नः २ (जालपादेबि), १० (घुघुरकोट) र १३ (बाब्ला) मा सञ्चालन हुन …
Read More Vacancy Announcement