वाक नेपालको सामाजिक लेखा परिक्षण कार्यक्रम २०७६






आज २०७६ साल भाद्र २८ गतेका दिन वाक नेपालको सामाजिक लेखा परिक्षण कार्यक्रम जिल्ला विकास समितिको हल मंगलसेनमा सम्पन्न भएको छ ।वाक नेपालको कार्यसमितिका अध्यक्ष मिन बहादुर कुँवर को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर , विशिष्ट अतिथि मंगलसेन न.पा.का मेयर पदम बोहरा , प्रमुख जिल्ला अधिकारि भोजराज श्रेष्ठ लगायत ७० जना सरोकारवालाको उपस्थिति रहेको थियो।संस्थाद्वारा समुदायमा सञ्चालन भए गरेका सम्पूर्ण कार्यक्रम प्रभावकारी रहेको सरोकारवालाले बताएका छन ॥ सुझाब सल्लाह सहित सहयोग गर्नुहुने सबैमा धन्यवाद । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *