Notice

Notice for Quotation

आवश्यक़ सामाग्रीको लागि कोटेशन आह्वान सम्बन्धी सूचना

प्रकाशित मिति : २०८२/११/१७

पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) र Good Neighbors International Nepal को सयुंक्त साझेदारीमा सञ्चालीत Safe Girls परियोजनाक लागि आवश्यक पर्ने विभिन्न समाग्रीहरुको तपशिलमा उल्लेख गरिएको सर्तको अधिनमा रही सूचना प्रकाशन गरेको मितिले १५ दिन भित्र, अर्थात मिति २०८२ चैत्र १ गते सम्म इच्छुक फर्मलाइ कोटेशन फारम भरि समय भित्र पेश गर्न हुन जानकारी गरिन्छ ।

नियम र सर्तहरू

१. नियक तथा सर्तहरु कोटेशन फारममा उल्लेख गरिए बमोजिम रहनेछन । 

२. फर्मको भ्याट/प्यान दर्ता, अन्तीम करचुक्ता प्रमाणपत्र र फर्म दर्ता प्रमाणपत्र तथा नविकरण गरिएको फोटोकपी कोटेशन संगै बुझाउनु पर्ने छ ।

३. कोटेशन फारम तलको लिंकबाट Download गर्न सकिनेछ ।

४. कोटेशन फारम सहित आवश्यक कागजात पेश गर्ने अन्तिम मिति: २०८२ चैत्र ०१ गते सम्म संस्थाको केन्द्रीय कार्यलय साँफेबगर नगरपालिका ४, अछाम वा  procurement@wac.org.np मा ईमेल मार्फत पनि पठाउन सकिने छ यदि ईमेल मार्फत कोटेशन पेश गरेको अवस्थामा आफ्नो File PDF अथवा Zip file Format मा Password Protect गरि पेश गर्नु पर्ने छ कोटेशन खोल्ने समयमा भने Protect गरेको File को Password उपलब्ध गराउनु पर्ने छ । साथै रित नपुगेको र म्याद नाघि  आएका कोटेशन छनौट प्रक्रियामा अगाडि नबढाइने कुरा समेत सुचित गरिन्छ ।

५ . माथि उल्लेख गरिको लिंक अनुसार Category अनुसारको छुट्टै कोटेशन भरि पठाउनु पर्ने छ ।

थप जानकारीका लागि 

खरिद समिति

वाक नेपाल

०९७-६२५०३२ 

Leave A Comment

Your Comment
All comments are held for moderation.